सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-३ ले इकाई निष्काशनका लागि बोर्डमा दियो निवेदन

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम ३ ले इकाई निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । फण्डले १० रुपैयाँ दरमा १२ करोड इकाई निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।

उक्त फण्डले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत असार ३१ गते इकाई निष्काशन गर्नका लागि निवेदन दिएको थियो । योजना व्यस्थापकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार