IME Life

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुका अण्डराइटिङ प्रमुखसँग अन्तर्क्रिया गर्दै

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितले भोलि साउन १४ गते विहीबार सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुको अण्डराइटिङ विभाग प्रमुखहरु सँग अन्तर्क्रिया तथा छलफल आयोजना गर्ने भएको । समितिले इन्स्योरेन्स इन्स्टिच्युट नेपालको तालिमहलमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

सम्पुर्ण निर्जीवन बीमा कम्पनीको अण्डरराइटिङ विभागका प्रमुखहरुलाई ‘अण्डरराईटिङ सँग सम्बन्धित समस्या र समाधान विषयक’ अन्तर्क्रियात्मक तालिममा सहभागी हुन निर्देशन दिएको हो । समितिले गत शुक्रवार जीवन बीमा कम्पनीहरुका अण्डराइटिङ विभागका प्रमुखहरु सँग यसै विषयमा अन्तर्क्रिया तथा छलफल गरेको थियो । उक्त कार्यक्रम सफल भएको भन्दै समितिले निर्जीवन बीमा कम्पनीहरु सँग पनि छलफल गर्ने भएको हो ।

Prabhu
Crest

बीमा क्षेत्रमा अण्डराइटिङ सबैभन्दा महत्वपुर्ण विभाग हो । यदि कम्पनीहरुले राम्रो सँग अण्डराइटिङ गर्न सकेनन् भने धेरै दाबी पर्ने तथा फ्रडका घटना बढ्न सक्छन् ।

सुरुवमा व्यवसाय भित्र्याउन प्रकृयाँ पुरै नगरी बीमा गर्ने र दाबी परेपछि कागजपत्र मागेर हैरान पार्ने बीमा कम्पनीका कारण बीमितले हैरानी खेप्ने गरेका छन् । समितिले यस्तो कार्यक्रमबाट प्रतिक्रिया तथा सुझावहरु संकलन गर्ने र आवस्यकता अनुसार नीति निर्देशन बनाउने योजना बनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS