IME Life

मन्दाकिनी हाइड्रोपावरको विशेष साधारण सभा साउन २७ गते, के के छन् प्रस्ताव ?

SPIL
NIC ASIA

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन २७ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सिनामंगल, काठमाडौंमा अपरान्ह्र ४ बजे गर्ने कम्पनीले जनाएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सभाको प्रस्तावमा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीले शेयर खरीदको लागि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारण समक्ष दरखास्त आव्हान गर्ने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, शेयर निष्काशन तथा प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्न नियमकारी निकायबाट कुनै सुझाव वा निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान लगायतका प्रस्ताव पेश गर्ने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS