IME Life

बैंकहरुको वित्तीय विवरण सार्वजनिक गर्ने समय थपियो

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण तयार पार्दा प्रोभिजनिङका लागि नयाँ व्यवस्था गरिदिए सँगै वित्तीय विवरणल सार्वजनिक गर्ने म्याद पनि थप गरिदिएको छ । नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले आर्थिक वर्ष सकिएको वा त्रैमाशिक अवधि सकिएको १५ दिन भित्र अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था थियो ।

राष्ट्र बैंकले असल कर्जाको पनि १.३ प्रतिशत प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था थप गरिदिए सँगै वित्तिय विवरणल तयार पार्न समय लाग्नेछ । त्यसैले गर्दा पनि वित्तीय विवरण सार्वजनिक गर्ने समय थप गरिदिएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS