IME Life

यी हुन् आज सबैभन्दा धेरै कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज दिनभरिमा २२३ वटा कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै ङादी पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको आज ३९ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

हिमालयन डिस्टीलरीको ३३ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, कृषि विकास बैंकको ३२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको ३२ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS