IME Life

नेपाल एग्रोको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको १४ प्रतिशत बोनश शेयर शेयरधनीको सम्बन्धीत हितग्राही खातामा जम्मा भएको छ । लघुवित्तले एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीले गत असार २१ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनश शेयर शेयरधनीको सम्बन्धीत हितग्राही खातामा जम्मा गरेको हो ।

Prabhu
Crest

लघुवित्तले धितोपत्र दोस्रो बजारमा साउन ५ गते सूचीकृत गराई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको जनाएको छ । अब शेयरधनीहरुले आफ्नो हितग्राही खातामा बोनश जम्मा भएपछि उक्त बोनश कारोबार गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS