IME Life

आइएमई जनरल इन्स्योरेन्सको बोनश शेयर सुचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ७ प्रतिशत बोनश शेयर सुचिकृत भएको छ । कम्पनीको उक्त बोनश शेयर वापतको ७ लाख ५७ हजार ५०० कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो ।

कम्पनीको गत बैशाख १२ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले ७ प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS