IME Life

ज्योति विकास बैंकको ऋणपत्र बाँडफाँड

SPIL
NIC ASIA

काठमाडौं । ज्योति विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले असार २० गतेदेखि ३१ गतेसम्म १ हजार प्रति ऋणपत्रका दरले १५ लाख कित्ताले हुन आउने १ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन तथा विक्री खुला गरेको थियो । उक्त ऋणपत्र शुक्रवार बाँडफाँड गरिएको हो ।

कम्पनीले ९ प्रतशित व्याजदरमा १० वर्षे ऋणपत्र निष्काशन तथा विक्री खुला गरेको हो । रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु प्रशोधन सर्वसाधारणलाई माग बमोजिम र व्यक्तिगत तवरमार्फतका लागि प्राप्त आवेदनको हकमा आंशिक रुपमा कम्पनीले ऋणपत्र बाँडफाँड गरेको जनाएको छ ।

Prabhu
Crest

बैंकले कुल १५ लाख कित्तामध्ये ९ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गरेको भने बाँकी ६ लाख कित्तामा ५ प्रतिशत सामुहिक लगानी कोषको लागि सुरक्षित गरी ५ लाख ७० हजार कित्ता सार्वजनिक निष्काशनमार्फत विक्री गरेको थियो ।

ऋणपत्र निष्काशन तथा विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS