IME Life

मकर जितुमाया सुरि हाइड्रोपावरले आइपीओ निष्काशन प्रस्ताव सहित बोलायो एसजिएम

SPIL
NIC ASIA

काठमाडौं । मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा आब्हान गरेको छ । कम्पनीले साउन २४ गते विशेष साधारण सभा बोलाएको छ । सभा कम्पनीको मुख्य कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो । उक्त विशेष सभाले आईपीओ निष्काशन गर्ने लगायतका विविध विषयमा छलफल गरिने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS