IME Life

यूनाइटेड इन्स्योरेन्सको साधारण सभा आह्वान, यसपाली पनि शेयरधनीको हात खाली

SPIL
NIC ASIA

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले २७औं वार्षिक साधारण सभा साउन ३१ गते आह्वान गरेको छ । उक्त सभा बिहान ११ बजे हुनेछ । सभा भ्युचुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ । भ्युचुअल मिटिङमा उपस्थितीको लागि कम्पनीको वेवसाईटमा आईडी पासवर्ड उपल्बध गराईने कम्पनीले जनाएको छ । कम्पनीको ३५९औं बैठकले सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा लेखा परिक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/ ७७ को वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने, २०७६/७८ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

Prabhu
Crest

सभा प्रयोजनका लागि कम्पनीले साउन २० गतेका दिनदेखि कम्पनीको बुक क्लोज हुने जनाएको छ । त्यसकारण साउन २० गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS