IME Life

किसान लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । संस्थाले १२५ रुपैयाँ दरमा १६ करोड २२ लाख ८२ हजार ४३६ दशमलव २५ बराबरको १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । संस्थाले बोर्डमा असार २९ गते निवेदन दिएको हो ।

कम्पनीले निष्कासन गर्ने एफपीओलाई केयर रेटिङ नेपालले बीबी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औषतमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

संस्थाको चुक्ता पूँजी ३९ करोड २८ लाख ८ हजार रहेको छ । एफपीओ निष्काशन गरेपछि उक्त पूँजी ५२ करोड २६ लाख पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS