IME Life

सूर्या लाइफको सहयोगमा दुई नेपालीले बनाए गिनिज वर्ल्ड रेकर्ड, सर्वाधिक उचाइ स्ट्याण्ड अप कमेडि गिग

SPIL
NIC ASIA

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा लेखमणी तिर्ताल र उमेश कुमार गौतमले सर्वाधिक उचाइमा ‘स्ट्याण्ड अप कमेडी गिग’ गरेर गिनिज वर्ल्ड रेकर्ड बनाउन सफल भएका छन् । उनिहरुले ५३०२ मिटरको उचाइमा रहेको कालपथ्थरमा कमेडी सो गरेका हुन् ।

उनिहरुले बैशाख २० गते उक्त सो आयोजना गरेका थिए । नेपालको नाम रहने भन्दै कम्पनीले उनिहरुलाई आर्थिक सहयोग गरेको प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले जानकारी दिए । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सहयोग गरेको उनले बताए ।

Prabhu
Crest

दुई नेपाली ट्यालेन्टलाई विश्वमाझ चिनाउनका लागि कम्पनीले आर्थिक सहयोग गरेको हो । यस्तो कार्यले कम्पनी पनि नाम उज्वल  हुने खड्काले जनाए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS