IME Life

अनलाइन बीमा प्लेटफर्म पोलिसी बजारले यसै वर्ष आईपीओ मार्फत ६५०० करोड उठाउने लक्ष्य

SPIL
NIC ASIA

एजेन्सी । भारतीय अनलाइन बीमा प्लेटफर्म पोलिसी बजारले यसै वर्ष करिव ६५०० करोड भारतीय रुपैयाँ बराबरको आईपीओ निस्काशन गर्दै छ । यो वर्ष स्टार्ट अप्स कम्पनीहरु मध्ये आईपीओ निस्काशन गर्ने पाँचौ कम्पनी हुने छ । कम्पनीले ४ वटा इन्भेस्टमेन्ट बैंकर्सहरु कम्पनीको मुल्याङ्कन गर्न  नियुक्त गरेको छ र पोलिसी बजारको ४ देखि ५ बिलियन डलर बराबरको मुल्याङ्कन हुने आकँलन गरिएको छ । कम्पनी व्यवस्थापनले डिसेम्बर २०२१ सम्म आईपीओ बिक्री गर्ने योजना बनाएको छ ।

पोलिसी बजारमा सॉफ्टबैंक ग्रुपको ठूलो लगानी रहेको छ । सन् २००८ मा स्थापना भएको यस कम्पनीले विभिन्न बीमा सुविधा दिदै आएको छ । कम्पनीको वेवसाईटमा वार्षिक १० करोड ग्राहकले प्रवेश गर्ने गरेको र हरेक महिना ४ लाख पोलिसी बिक्री गर्ने गर्दछ । पोलिसी बजार एउटा स्टार्टअप्स कम्पनी हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS