IME Life

आरविवि म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड

SPIL
NIC ASIA

काठमाडौं । आरविवि म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड भएको छ । आरविवि मर्चेण्ट बैंकिङले असार २३ गतेदेखि २७ गतेसम्म सार्वजनिक निष्काशन मार्फत विक्री गरेको इकाई हिजो बाँडफाँड गरेको हो ।

योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई विक्रीमा ल्याएको हो । निष्काशन गरेको कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंकलाई र इकाई योजना व्यवस्थापक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडलाई सुरक्षित गरी बााँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि विक्री गरेको थियो ।

Prabhu
Crest

योजनाको इकाईमा मागभन्दा बढी आवेदन परेकाले प्रचलित कानून बमोजिम योजनाको आकारमा २५ प्रतिशत थप गरी १ अर्ब २५ करोड बराबरको १२ करोड ५० लाख इकाई कायम गरी रितपूर्वक आवेदन दिने आवेदकलाई इकाई बाँडफाँड गरेको योजनाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS