IME Life

ज्योति लाईफद्वारा २० लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले कोभिड १९ को कारण मृत्यु भएका पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई मृत्यु वापतको दाबी रकम हस्तान्तरण गरेको हो । ज्योति लाईफको ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन योजना अन्तर्गतको बीमालेख लिएका श्रीकृष्ण महर्जनको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

किर्तिपुर शाखा प्रमूख शान्ता रिजालले मृतकको श्रीमती रजिसा महर्जनलाई दाबी वापतको २० लाख रुपैयाँ हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS