IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाएका सबैभन्दा धेरै

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेर ३,००४ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज ९१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ८६ वटा कम्पनीको मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषमा इकाईधनीले कमाएका छन् । कोषका इकाईधनीले १० दशमलव ०४ प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले प्रतिशतका दरले कमाएका छन् । नाङदी ग्रुप पावर कम्पनीका लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यसैगरी आज सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनीले गुमाएका छन् । कम्पनीका संस्थापक शेयरधनीले ४ दशमलव ४५ प्रतिशतका दरले गुमाएका छन् । हिमालयन पावर पार्टनरका लगानीकर्ताले ४ दशमलव ०७ प्रतिशतका दरले गुमाउका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS