IME Life

नेपाल लाइफद्धारा मृतकको परिवार लाई १ करोड २४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धनगढी शाखाले बीमित मृतकको परिवार लाई १ करोड २४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले धनगढी उप–महानगरपालिका–७ मनहेरा निवासी व्यवसायी बीमित नारायण लम्सालका परिवार लाई उक्त रकम हस्तान्तरण गरेको हो ।

स्वर्गीय लम्सालकै घरमा पुगेर उनकी धर्मपत्नी पुर्णमायाँ आर्चाय लम्साल लाई १ करोड २४ लाख रुपैयाँ प्रदान गरिएको हो । नेपाल लाइफको सुदूरपश्चिम प्रदेश कार्यालयका क्षेत्रीय प्रबन्धक शैलेश श्रेष्ठ, धनगढीका शाखा प्रमुख धिरेन्द्र डाँगी,अभिकर्ता रक्षा महरा, धनगढी उपमहानगरपालिका वडा नं ७ का अध्यक्ष सीताराम रानाले स्वर्गीय लम्सालकी श्रीमतीलाई चेक प्रदान गरेका हुन् ।

Prabhu
Crest

५० वर्षीय लम्सालको कोरोना सङ्क्रमणका कारण गत वैशाख १७ गते काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS