IME Life

बीमा समितिले ‘बीमकको पुनर्बीमा सम्बन्धी निर्देशिका’ बनाउने, कम्पनीहरुसँग छलफल सुरु

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले ‘बीमकको पुनर्बीमा सम्बन्धी निर्देशिका २०७८’ बनाउने भएको छ । यसका लागि बीमा समितितले बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु सँग छलफल सुरु गरेको छ । समितिले पालै पालो जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको पुनर्बीमा विभागका प्रमुखहरु सँग छलफल गर्ने भएको छ । समितिले भोलि शुक्रवार दिउसो एक बजे सम्पुर्ण जीवन बीमा कम्पनीहरु सँग भर्चुअल माध्यमबाट छलफल गर्ने भएको छ ।

समितिले पुनर्बीमा सम्बन्धी निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार पारेर सो उपर छलफल गर्ने भएको हो । बीमा कम्पनीहरुले आफुले बहन गर्न नसक्ने जोखिम पुनर्बीमा कम्पनीमा हस्तान्तरण गर्नु पर्छ । यसै क्रममा बीमा कम्पनीहरुले पुनर्बीमा गर्दा चाल्नु पर्ने प्रकृयाँगत कुराहरुलाई यस निर्देशिकाले मद्दत गर्ने छ । यस निर्देशिकामा के के विषय राख्नु पर्छ भनेर जीवन तथा निर्जीवन बीमा कम्पनीहरु सँग समितिले छलफल गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS