SKIP THIS

IK Anniversary
IME Life

सनराइज बैंकले ल्यायो कार्डलेस भुक्तानी सेवा

SPIL
NIC ASIA

काठमाडौं । सनराइज बैंकले कार्डलेस भुक्तानी सुरु सेवा गरेको छ । बैंकले आफ्नो सेवाग्राहीको सहजताका लागि डेबिड कार्ड प्रयोग बिना नै सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटिएमबाट रकम झिक्न सकिने ब्यवस्था मिलाएको बैंकले जनाएको छ ।

उक्त सेवा अन्र्तगत ग्राहकहरुले सनराइज स्मार्ट प्लस मोबाइल बैकिङ प्रयोग गरी कार्डलेस विथड्र गई आफुले भुक्तानी गर्न चाहेको रकम हाली समिट गर्नुपर्ने बैंकले जनाउको छ । मोबाइल नम्बरमा आएको ओटीपी प्रयोग गरी रकम झिक्न सकिने बैंकले बताएको छ ।

Prabhu
Crest

यदि भौतिक कार्ड बिर्सेको अबस्थामा मोबाइल बैंकिङ प्रयोग गरी एटिएमबााट सजिलै रकम झिक्न सकिने व्यवस्था मिलाएको समेत बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS