लुम्बिनी विकास बैंकले माग्यो धेरै संख्यामा कर्मचारी

काठमाडौं । लुम्बिनी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले प्रदेश नं २ का लागि प्रदेश म्यानेजर(चिफ म्यानेजर, सिनियर म्यानेजर र म्यानेजर) प्रदेश रिलेशनसिप म्यानेजर(सिनियर अफिसर,अफिसर र जुनियर अफिसर) असिस्टेन्ट म्यानेजर, अफिसर लेभल, असिस्टेन्ट लेभल, ब्रान्च म्यानेजर, सहायक ब्रान्च म्यानेजरको लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ ।

बैंकले आफ्नो भइरहेको शाखा, प्रादेशिक कार्यालय तथा अब भविष्यमा नयाँ खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन २० गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार