IME Life

जानकी फाइनान्सको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ११ हजार २६४ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्रथामिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले कम्पनीले शेयर खरीद गर्न ईच्छुक संस्थापक शेयरधनीले यसान सूचना प्रकाशित गरेको ३५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ ।

Prabhu
Crest

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात संलग्न गरी कम्पनीको कार्यालयमा के कति कित्ता शेयर खरीद गर्ने सो को ब्योहोरा खुलाई निवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS