IME Life

लक्ष्मी उन्नति कोषको बुक क्लोज मिति तय

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले प्रतिफल वितरण प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कोषले प्रतिफल वितरण प्रयोजनका लागि साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । त्यसैले बुक क्लोजको अघिल्लो दिन अर्थात साउन १२ गतेसम्मका कायम इकाइधनी मात्र उक्त प्रतिफलको हकदार हुन सक्नेछन् ।

योजनाले आथिृक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने घोषणा गरेको छ । सोही प्रयोजनका लागि कोषले बुक क्लोजको मिति तय गरेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS