स्वरोजगार लघुवित्तद्वारा बीमा वापतको ४ लाख ९५ हजार रुपैयाँ रकम हस्तान्तरण

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चनौलीले ऋण लिएको बापत गरेको बीमा रकम हस्तान्तरण गरेको छ । भरतपुर महानगर पालिका वडा नम्बर २४ स्थित छाहारी महिला समूहमा आवद्ध भइ सेवा लिइरहेकी थिइन् । उनको श्रीमानको असामहिक कारण अकालमा भएको मुत्युपश्चात उनको बीमा वापत ४ लाख ९५ हजार बीमा रहकम हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

मेनुका बिक २०६९ सालदेखि महिला समुहमा आबद्ध थिइन् । मेनुका बिकलार्इ केन्द्र प्रमुख कोपिला सेनको र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड चनौली शाखाका प्रबन्धक कुस्मखर अधिकारिको उपस्थीतमा उक्त रकम हस्तान्तरण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार