IME Life

स्वरोजगार लघुवित्तद्वारा बीमा वापतको ४ लाख ९५ हजार रुपैयाँ रकम हस्तान्तरण

SPIL
NIC ASIA

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चनौलीले ऋण लिएको बापत गरेको बीमा रकम हस्तान्तरण गरेको छ । भरतपुर महानगर पालिका वडा नम्बर २४ स्थित छाहारी महिला समूहमा आवद्ध भइ सेवा लिइरहेकी थिइन् । उनको श्रीमानको असामहिक कारण अकालमा भएको मुत्युपश्चात उनको बीमा वापत ४ लाख ९५ हजार बीमा रहकम हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

मेनुका बिक २०६९ सालदेखि महिला समुहमा आबद्ध थिइन् । मेनुका बिकलार्इ केन्द्र प्रमुख कोपिला सेनको र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड चनौली शाखाका प्रबन्धक कुस्मखर अधिकारिको उपस्थीतमा उक्त रकम हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS