IME Life

नेप्से ९ अंकले घट्यो, ७ अर्ब ८९ करोडको कारोबार हुँदा अरुण कावेलीको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव १० अंकले घटेर २,९८५ दशमलव ५७ अंकको विन्दुमा कायम भएको छ । आज ६७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १११ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २१९ वटा कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण कावेली पावर कम्पनकिो शेयर कारोबार भएको छ । कम्पनीको ३८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनीको २६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भउको छ । नेपाल इन्स्योरेन्स कम्पनीको २४ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कृषि विकास बैंकको २२ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भउको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्यिुटी फण्डका इकाईधनीले कमाएका छन् । फण्डका इकाईधनीले १० प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनकिा इकाईधनीले गुमाएका छन्। कम्पनीका इकाईधनीले ६ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् । नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४ दशमलव ७८ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS