IME Life

भैसेपाटीमा सानिमा बैंकको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललिपुरको भैसेपाटी मा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकको उक्त शाखाको उद्घाटन बैंकका ब्रान्ड एम्बासडर कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् ।

शाखा उद्घाटनको क्रममा दुबै कलाकारहरुले बैंकका कार्यकारी अधिकृत तेजबहादुर चन्द लगायत बैंकका ग्राहकहरु सरोकारवालाहरुलाई निरन्तर सहयोग र संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका हुन् ।

Prabhu
Crest

यस शाखासँगै बैंकले देशभर ८६ शाखा, १८ विस्तारित काउन्टर र ९५ एटिएम मार्फत निरन्तर सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS