IME Life

यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी यूनिय लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु क्यापिटलबीच नियुक्त गर्ने  सम्झौता भएको छ ।

साउन १ गतेदेखि लागू हुने गरी यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले २ वर्षको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका सुचना अधिकारी कपिल कुमार दाहलले जानकारी दिए ।

Prabhu
Crest

यूनियन लाइफको अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS