IME Life

शेयरधनीलाई नगद लाभांश लिन मिर्मिरे लघुवित्तको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था (साविकको नागबेली लघुवित्त वित्तीय संस्था) ले शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ ।

नागबेली लघुवित्तले विभिन्न साधारण सभाबाट पारित भएको लाभांशको पूर्जा संकलन नगरी वा संकलन गरेर पनि नगद लाभांश पूर्जाको रकम सटही नगरेको भन्दै सो लाभांश रकम लिन आग्रह गरेको हो ।

Prabhu
Crest

शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड हात्तिसार, काठमाडौंबाट लाभांश रकम बुझिलिन सक्ने संस्थाले जनाएको छ ।

पाँच वर्ष पुगिसक्दा पनि शेयरधनीले विभिन्न आर्थिक वर्षको लाभांश लिन नआएका कारण कम्पनी ऐन अनुसार लगानीकर्ता संरक्षण कोषको व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ अनुसार स्थापित लगानीकर्ता संरक्षण कोषमा पठाएको संस्थाले जनाएको छ ।

पाँच वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांश रकम सम्वन्धि शेयरधनीको नामसहित मिर्मिरे लघुवित्तको वेबसाइटमा राखिएको पनि कम्पनीले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS