IME Life

नेप्से ९७ अंकले बढ्दा पाँच कम्पनीको शेयरमा सकरात्मक सर्किट

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार ९७ दशमलव २१ अंकले बढ्दा पाँच कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ ।आज सबै उपसूचक बढेका छन् । आज १७४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ८ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, ङादी ग्रुप,हिमालयन पावर पार्टनर, सिङगटी हाइड्रोपावर, कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतितशका दरले कमाएका छन् ।

Prabhu
Crest

शेयर बजार भारी अंकले बढ्दा एनआइबिएल समृद्धि फण्ड २ का इकाईधनीले ५ दशमलव ३७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS