आज कति छ डलरको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १९ रुपैयाँ र विक्रिदर १ सय १९ रुपैयाँ ६० पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ६६ पैसा र विक्रिदर १ सय ४१ रुपैयाँ ३७ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ५४ पैसा र विक्रिदर १ सय ६५ रुपैयाँ ३७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार