IME Life

सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्र बाँडफाँड तथा रकम फिर्ता

SPIL
NIC ASIA

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्र बाँडफाँड तथा रकम फिर्ता भएको छ । बैंकले असार ६ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरको ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र विक्री गरेका थियो । सोही ऋणपत्र बाँडफाँड तथा रकम फिर्ता गरेको बैंकले जनाएको छ ।

बैंकले निष्काशन गरेको कुल कित्ता ऋणपत्रमध्ये सामूहिक लगानी कोषमा १५ हजार कित्ता सहित सर्वसाधारणका लागि ३ लाख कित्ता बाँडफाँट गरेको हो । बाँकी ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गरेको छ ।

Prabhu
Crest

१० वर्षे अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको सांग्रिला डेभलपमेण्ट बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो ।

ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS