IME Life

एलआईसीको आईपिओको लागि भारतको मन्त्रिपरिषदले दियो अनुमति, देशकै ठूलो आईपिओ हुने

SPIL
NIC ASIA

एजेन्सी। भारतको केन्द्रीय मन्त्रिपरिषद्ले देशको सबैभन्दा ठूलो बीमा कम्पनी (एलआईसी)को आईपीओ ल्याउन अनुमति दिएको छ । यद्यपि यस आईपीओ कहिले आउने तय भएको छैन । आईपिओ  स्वीकृति पछि अब केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणको नेतृत्वमा रहेको कमिटीले यस आईपीओको आकार र मूल्यको बारेमा निर्णय लिने छ । अहिले एलआईसीमा भारत सरकारको शत प्रतिशत लगानी रहेको छ।  यस बाहेक, समितिले आईपीओ ल्याउने मिति पनि तय गर्ने छ । यो आईपीओ भारतीय कर्पोरेट इतिहासको सबैभन्दा ठूलो आईपीओ हुने छ।

एलआईसीको आईपीओ चालू आर्थिक वर्ष २०२१-२२ अन्त्य सम्ममा आउन सक्छ । आईपीओको आकारको अधिकतम १० प्रतिशत पोलिसी होल्डर्सको लागि सुरक्षित हुनेछ। सरकारले प्रस्तावित आईपीओको लागि आवश्यक पर्ने कानुन संशोधन गरिसकेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS