IME Life

सर्वाधिक बीमाशुल्क आर्जन गर्ने देशमा अमेरिका अगाडी, अन्य देशको बजार हिस्सा कति ?

SPIL
NIC ASIA

एजेन्सी : स्वीस रिले प्रकाशन गरेको तथांतथ्याङ्क अनुसार संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो बीमा बजार रहेको छ । विश्व बीमा बजारले सङ्कलन गरेको बीमा शुल्कको ४० प्रतिशत हिस्सा अमेरिकाको रहेको छ । वर्ष २०१९ मा सो प्रतिशत ३९ दशमवल ५ प्रतिशत थियो । दोश्रोमा चीन रहेको छ, चीनको विश्व बीमा बजारको१० प्रतिशत हिस्सा कायम राखेको छ भने तेश्रोमा जापानको ६ दशमलव ६ प्रतिशत बजार हिस्सा रहेको छ । त्यस्तै विश्व बीमा बाजारमा भारत ११ नम्बरमा रहेको छ ।

वर्ष २०२० र २०१९ लाई दाँजेर हेर्दा फ्रान्स र ब्राजिलले विश्व बजारमा आफ्नो स्थान घटाएका छन्।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS