IME Life

एक्सेल डेभलपमेण्ट बैंकको कामु सीईओमा कार्की नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा लेखराज कार्र्की नियुक्त भएका छन् । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि आज साउन १ गतेदेखि लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कार्र्की नियुक्त भएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलेको पदावधि यहि असार मसान्तमा समाप्त भएको बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS