IME Life

नेरुडे लघुवित्तको प्रबन्धक सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत

SPIL
NIC ASIA

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रबन्धक सञ्चालक सुधिर कमार श्रेष्ठले राजिनामा दिएका छन् । संस्थाको हिजो बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा आज असार १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।

सोही बैठकले कम्पनीको नायब महाप्रबन्धक भागनारायण साहुलाई साउन १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।\

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS