नेरुडे लघुवित्तको प्रबन्धक सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रबन्धक सञ्चालक सुधिर कमार श्रेष्ठले राजिनामा दिएका छन् । संस्थाको हिजो बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा आज असार १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।

सोही बैठकले कम्पनीको नायब महाप्रबन्धक भागनारायण साहुलाई साउन १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।\

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार