आज यस्तो छ विदेशी विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १८ रुपैयाँ ९७ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ ५७ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ८४ पैसा र विक्रिदर १ सय ४१ रुपैयाँ ५५ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६५ रुपैयाँ ७ पैसा र विक्रिदर १ सय ६५ रुपैयाँ ९० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार