IME Life

स्वावलम्बन लघुवित्तको लिलामी शेयर बाँडफाँड

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयर बाँडफाँड भएको छ । कम्पनीले १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक शेयर विक्रीका लागि असार १८ गतेदेखि २९ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा प्राप्त बोलपत्रदाताहरुलाई ५३ हजार १०० कित्ता शेयर बाँडफाँड गरिएको हो ।

उक्त शेयर असार ३० गते बाँडफाँड गरिएको हो ।  कम्पनीले प्रतिकित्ता ७ सय रुपैयाँ मूल्य तोकेर यो शेयर लिलामीमा ल्याएको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS