IME Life

स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १ लाख ९० हजार ६५२ कित्ता संस्थापक शेयर जेठ २६ गतेदेखि लिलीमा ल्याएको हो ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५१ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । आज बैंकिङ समयसम्म विद्यमान संस्थापकहरु तथा जो कोही व्याक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन गर्न सक्नेछन् ।

Prabhu
Crest

उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १००० कित्ताको लागि आवेदन दिन सक्नेछन भने अधिकतमको कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।
कम्पनीको विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS