IME Life

महालक्ष्मी विकास बैंकको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा महालक्ष्मी विकास बैंक लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । स्टकका अनुसार बैंकको ८.८० प्रतिशत बोनश बापतको २७ लाख ३ हजार ४ सय १३ दशमलव ९६ कित्ता शेयर सूचिकृत भएको हो ।

उक्त लाभांश चैत्र १३ गते सम्पन्न बैंकको १९औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि चैत्र ३ गतेदेखि बुकक्लोज गरेको थियो । चैत्र २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS