IME Life

एनएमबि बैंकका ग्राहकले अनलाइन भुक्तानी गर्दा १०% छुट र क्यास ब्याक पाउने

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंकले फुडमान्डुलगायतका स्टोरहरुसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई सुविधा दिने हेतुले उक्त स्टोरहरुसँग सम्झौता गरेको हो ।

बैंकले ती स्टोरहरुमा सामान किन्दा विद्युतीय भुक्तानी गरी सामान खरिद गरेमा १० प्रतिशत सम्म छुट पाइने क्यासब्याक योजना ल्याएको जानकारी गराएको हो ।

Prabhu
Crest

बैंंकका अनुसार अब कर्मचारी र ग्राहकहरूले घरमै बसेर खानाका साथै विभिन्न आवश्यक सामाग्रीका फुडमान्डु, स्टपग्रयाब, ग्यापु र किरानाबाट अनलाइन अर्डर गर्दा बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS