IME Life

एनआईबीएल एस क्यापिटलमा पोर्टफोलियो म्यानेजमेन्टको सेवा लिदा ५ लाखसम्मको दुर्घटना बीमा हुने

SPIL
NIC ASIA

काठमाडौं । एनआईबीएल एस क्यापिटलले पोर्टफोलियो म्यानेजमेन्टको सेवा लिने ग्राहकको ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिदिने भएको छ । अप्रत्यासित रुपमा दुर्घटनामा पर्ने ग्राहकको जोखिम व्यवस्थापनका लागि दुर्घटना बीमा गरिदिने योजना ल्याएको हो ।  दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमले यस्तो योजना सार्वजनिक गरेको हो ।

जस अनुसार  लगानी व्यवस्थापनको सेवा लिइरहेका ग्राहकहरुलाई ५ लाख रुपैंयासम्मको दुर्घटना बीमा प्रदान गरिने क्यापिटलले जनाएको छ । यसै योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५० प्रतिशत छुट पनि दिइनेछ ।

Prabhu
Crest

त्यस्तै, परिवारका ५ जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खोलिने, पहिलो पटक थैली एप डाउनलोड गर्दा एक सय रुपैयाँको टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँच जस्ता धेरै सेवाहरु दिइने क्यापिटलले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS