IME Life

आरविवि म्युचुअल फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । असार २३ गतेदेखि निष्काशन तथा विक्री खुला गरेको आरविवि म्युचुअल फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १० करोड इकाई विक्री गर्न लागेको हो ।

जसमध्ये १ करोड ५० लाख इकाई वा कुल विक्री भएको इकाईको १३५ कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक र २५ इकाई योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङलाई सुरक्षित गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

यस इकाईमा छिटोमा आज असार २७ र ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ । इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । आवेदकले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS