IME Life

१० करोड इकाई निष्काशनका लागि एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले इकाई निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । योजना व्यस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । एनआईसी एशिया अन्तर्गत सञ्चालनमा आउन लागेको यस योजना बन्दमुखी योजना हो ।

क्यापिटलले चौथो सामुहिक लगानी कोषको इकाई निष्काशन सकेर पाँचौ योजना निष्काशन गर्न लागेको हो

Prabhu
Crest

सभन्दा अगाडि क्यापिटलले १ अर्ब बराबरको एनआईसी एशिया सेलेक्ट ३० फण्डको १ करोड इकाई निष्काशन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS