IME Life

आइएमई जनरल इन्स्योरेन्सले माग्यो ६ प्रदेशका लागि ठुलो संख्यामा कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले प्रोभिन्स हेडका लागि प्रदेशन नं ४,५ र ७ का लागि ३ जना, अस्टिेन्ट म्यानेजर,डेपुटि म्यानेजर मार्केटिङका लागि भैरहवा, बुटवल र इटहरीमा ३ जना, सिनियर मार्केटिङ,अफिसर मार्केटिङ,अफिसर, सिनियर डेभलपमेन्ट अफिसर मार्केटिङका लागि ५ जना कर्मचारीको माग गरेको छ ।

त्यस्तै, कम्पनीले डेभलपमेन्ट अफिसर, डेपुटी डेभलपमेन्ट अफिसर, ट्रेनी डेभलपमेन्ट अफिसर मार्केटिङका लागि केही, रि इन्स्योरेन्स अफिसर लेभलका लागि १ जना र चिफ डिजिटल अफिसरका लागि १ जना कर्मचारीको माग गरेको हो ।

Prabhu
Crest

कम्पनीले आफ्नो भइरहेको सातै प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले साउन ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS