SKIP THIS

IK Anniversary
IME Life

सानिमा जनरलको साधारण सभा सम्पन्न, दुई जना सञ्चालक निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो साधारण सभा सम्पन्न भएको छ । उक्त सभा केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा बिहान भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

साधारण सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित भएको छ ।  सभामा आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित भएको छ ।

Prabhu
Crest

त्यस्तै, आर्थिक वर्ष ७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने एजेण्डा पनि पारित भएको कम्पनीले जनाएको छ ।

सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनित्व गर्ने २ जना सञ्चालकमा प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेल निर्वाचित भएका छन् ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS