SKIP THIS

IK Anniversary
IME Life

एनएमबि बैंकले माग्यो ३१० जना कर्मचारी, आजसम्म दरखास्त दिन सकिने

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर(अफिसर र सिनियर अफिसर)का लागि ५० जना, रिलेशनसिप म्यानेजर(जुनियर अफिस र अफिसर)का लागि ४० जना, असिस्टेन्ट रिलेशनसिप म्यानेजर(सिनियर असिस्टेन्ट र सुपरभाइजर)का लागि २० जना, अपरेशन इन्चार्च(सिनियर असिस्टेन्ट र सुपरभाइजर)का लागि २० जना, जुनियर असिस्टेन्टका लागि १५० जना र म्यानेजमेन्ट ट्रेनीका लागि ३० जना गरी ३१० जना कर्मचारी माग गरेको हो ।

बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय तथा अब नयाँ खोलिने शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जुलाई ७ भित्र अर्थात असार २३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS