IME Life

नेपाल एग्रो लघुवित्तमा ४ जना सञ्चालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थामा ४ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको असार २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट ४ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।

सञ्चालक समितिको अध्यक्षमा रमेश कुमार कर्माचार्य, सञ्चालकहरुमा निलकण्ठ शर्मा लम्साल, विवेक श्रेष्ठ र बिनिता कोइराला नियुक्त भएका हुन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS