IME Life

नेप्सेमा दुई लघुवित्तको बोनश शेयर सुचीकृत

SPIL
NIC ASIA

काठामाडौं । नेप्सेमा दुई वटा लघुवित्त वित्तीय संस्थाकोे बोनश शेयर सूचीकृत भएको छ । नेप्सेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचीकृत भएको हो ।

निर्धन उत्थान लघुवित्तको १९ लाख ५० हजार बोनश शेयर सूचीकृत भएको छ । कम्पनीले गत फागुन २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो ।

त्यसैगरी स्वरोजगार लघुवित्तको ४ लाख ५३ हजार ४२१ दशमलव ७७ कित्ता बोनश शेयर सूचीकृत भएको छ । कम्पनीको गत फागुन २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ३९ प्रतिशत बोनश शेयर सूचीकृत भएको हो ।

अब यी दुबै कम्पनीको बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले शेयर खरीदविक्री गर्न सक्नेछन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS