IME Life

एनआईसी एशिया सेलेक्ट–३० फण्डको इकाई बाँडफाँड

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया क्यापिटलले निष्काशन गरेको एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्डको इकाई बाँडफाँड भएको छ । क्यापिटलले उक्त इकाई असार १० गतेदेखि निष्काशन गरेको थियो ।

उक्त इकाईमा ७१ हजार ३ सय ८८ आवेदकबाट १४ करोड ५४ लाख २३ हजार १ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये १०० इकाईदेखि ४५ लाख इकाईसम्म माग गर्ने आवेदकलाई माग बमोजिम तथा ५० लाखदेखि १ करोड इकाई माग गर्ने आवेदकलाई ४९ लाख ३० हजार ६०५ इकाईका दरले बाँडफाँड बाँडफांड गरिएको क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

निष्काशनमा माग भन्दा बढीको आवेदन परेपछि यस योजनाको आकारलाई १ अर्ब बाट बढाएर १ अर्ब २५ करोडको कायम गरि सोहि अनुसार इकाई बाँडफांड गरिएको क्यापिटलले उल्लेख गरेको छ ।

फण्डले प्रति इकाई मूल्य १० रुपैयाँको दरको १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एन आई सी एशिया बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गरिएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS