निर्जीवन बीमा कम्पनीहरुले जारी गर्ने उधारो पोलिसीमा बीमा समितिको निगरानी, जारी भएको पाइए कारबाही हुने

काठमाडौं । बीमा समितिले सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुलाई उधारो पोलिसी जारी नगर्न निर्देशन दिएको छ । निर्जीवन बीमा कम्पनीमा लामो समयदेखि विक्रितिको रुपमा रहेको उधारोमा पोलिसी बिक्री गर्ने कार्यलाई यस पटक बीमा समितले नजिकबाट नियाल्ने भएको छ । विकास आयोजनाको ठेक्कामा गरिने इन्जिनियरिङ लगायतका बीमामा उधारो बीमाको मात्रा बढी छ । विभिन्न परियोजना, ठेक्का पट्टाका … Continue reading निर्जीवन बीमा कम्पनीहरुले जारी गर्ने उधारो पोलिसीमा बीमा समितिको निगरानी, जारी भएको पाइए कारबाही हुने