GBIME
IME Life

एनएमबि क्यापिटलद्धारा हितग्राही खाता नविकरण गर्न आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटल र एनएमबि बैंक लिमिटेडका शाखा कार्यलयहरुमार्फत डिम्याट खाता खालेका हितग्राही खाताधनीलाई आर्थिक वर्ष २०७७/७८ सम्म डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क एक सय रुपैयाँ बुझाउन आग्रह गरेको हो ।

हितग्राही खाताधनीहरुले अगामी साउन १५ गतेभित्र ई सेवा, खल्ती, प्रभु पे, आइएमई पे र कनेक्ट आइपीएसमार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । तोकिएको समयावधिभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने समेत क्यापिटलले जनाएको छ ।

SKYWELL
Crest

साथै, हितग्राही खातामा एनएमबि बैंकको बैंक खाता नम्बर राखेका सम्पूर्ण हितग्राही खातावालहरुको हितग्राही खाता स्वत नविकरण हुन जनाएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS